चाडपर्वमा खानपानले बढी महत्व पाउने गर्छ। दसैँमा मासु, मदिरा र मिठाईको अत्यधिक प्रयोग गरिन्छ । तर, यसले हृदयघात, मस्तिष्कघात जस्ता रोगको सम्भावना बढाउने गर्छ ।
विशेषगरी मासुजन्य खानेकुरा, चिल्लो, गुलियो, नुनिलो, तारेका खानेकुरा, जंकफुड आदिको अत्यधिक प्रयोग स्वास्थ्यका दृष्टिकोणले लाभदायी मानिँदैन।
बढी चिल्लो र कोलेस्ट्रोलयुक्त खानेकुराले रक्तचाप, हृदयघात, मस्तिष्कघात र मुटुसम्बन्धी समस्या निम्त्याउँछ। त्यस्तै पेटसम्बन्धी समस्या, फुड पोइजन, अल्सर, युरिक एसिड, मोटोपनजस्ता रोग लाग्ने सम्भावना अधिक हुन्छ। त्यसैले चाडबाडमा रमाइलोसँगै हामीले खानपानमा पनि ध्यान दिनुपर्छ।
त्यसैले रातो मासु कम खाने, तारेको खानेकुरा नखाने, प्याकेट वा बोतलका जुस प्रयोग नगर्ने, चिनी घिउ र क्रिमको प्रयोग कम गर्ने र फलफूल र सागसब्जी धेरै खाने गर्नुपर्छ।
सम्बन्धित खबर
स्वस्थ र चम्किलो छालाका लागि
घरेलु उपचार कति प्रभावकारी !
पेटको बोसो घटाउन खानुहोस यस्ता खाने कुरा
राति सुत्नु अघि बेसारसहित दुध खानुका यस्ता छन् चमत्कारिक फाइदा
भुँडी ठूलाे भएर चिन्तित हुनुहुन्छ ? यस्ताे छ घटाउने १८ उपाय
दैनिक प्याज काँचै खानुका यस्ता छन् फाइदा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]