मानव लगायत जुनसुकै प्राणीलाई पनि बाच्नका लागि खाना खानु पर्दछ । खानाले नै हामीलाई स्वस्थ बनाउँन, हिड्डुल गर्न,काम गर्न शक्ति दिन्छ । केही समय खाना नखादानै हामी कमजोर भएको अनुभव गर्दछौं ।
तसर्थ, खाना बिना हामी रहन सक्दैनौं । यद्यपी खाना कति मात्रामा खाने, कसरी खाने बन्ने बारेमा जानकारी नहुँदा हामीले खाएको खानाले हामीलाई नै हानी पुर्याउँछ । त्यसैले खाना खाँदा कति र कसरी खाने भन्ने बारेमा जानकारी हुन आवश्यक छ ।
जसमध्ये नुन हामीले खानाको स्वाद बढाउँनको लागि प्रयोग गर्दछौं । तर नुनको अधिक मात्रामा सेवन गर्नाले उच्च रक्तचाप मात्र नभएर आँखा,मृर्गौला, मस्तिष्क तथा हड्डीमा समेत नराम्रो असर गर्दछ । साथै बढी मात्रामा नुनको सेवन गर्नाले हड्डी पातलो हुनुका साथै पेटको क्यानसर समेत हुन सक्छ ।
सम्बन्धित खबर
स्वस्थ र चम्किलो छालाका लागि
घरेलु उपचार कति प्रभावकारी !
पेटको बोसो घटाउन खानुहोस यस्ता खाने कुरा
राति सुत्नु अघि बेसारसहित दुध खानुका यस्ता छन् चमत्कारिक फाइदा
भुँडी ठूलाे भएर चिन्तित हुनुहुन्छ ? यस्ताे छ घटाउने १८ उपाय
दैनिक प्याज काँचै खानुका यस्ता छन् फाइदा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]